सुचना
थप उपचारको लागि गरिने सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत र स्वास्थ्य शाखा संयोजक
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
१) व्यहोरा खुलेको निवेदन। 
२) थप उपचारको अस्पतालले रिफर गरेको कागज । 
३) नागरिकताको प्रमाणपत्रको प्रतिलिपी । 
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्रक्रिया: 
१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) आर्थिक तथा विपन्नको उपचार सिफारिस समितिमा थप उपचारको लागि सिफारिस गर्ने । 
४) थप उपचारको लागि सिफारिस दिने ।