सुचना
निःशुल्क वा सःशुल्क स्वास्थ्य उपचार सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
गाँउसभाले तोके बमोजिम हुने ।
आवश्यक कागजातहरु:
–निबेदन तथा नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
–विपन्नता खुल्ने प्रमाण कागजात ।
–सिफारिस आबश्यक भएको अन्य कारण ।
प्रक्रिया:
–निबेदन सहित तोकिएको कागजातहरु पेश गर्ने ।
–वडा अध्यक्ष÷वडा सदस्य÷वडा सचिवले सम्बन्धित कर्मचारीलाई तोक आदेश गर्ने ।
–निबेदन दर्ता गर्ने ।
–तोकिएको कर्मचारीले आबश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफरिस तयार गर्ने ।
–निबेदकले तोकिएको शुल्क बुझाउने ।
–चलानी गरी निबेदकलाई सिफारिस उपलब्ध गराउने ।