सुचना
बजार अनुगमनका क्रममा भेटिएका म्याद गुज्रेको दाना व्यवस्थापन गर्दै कर्मचारीहरु
खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय बाग्लुङ, जिल्ला प्रशासन कार्यालय म्याग्दी, अन्नपूर्ण गाउँपालिका म्याग्दी, इलाका प्रहरी कार्यालय भुरुङ तातोपानीको संयुक्त रुपमा मिति २०७९।०९।१९ गते गरेको बजार अनुगमनको क्रममा भेटिएको म्याद नाघेका दाना तथा चोकरहरुको व्यवस्थापन गर्दै अन्नपूर्ण गाउँपालिका कार्यालयको कर्मचारीहरु मिति : २०७९।१०।१५ गते आइतबार ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    








