सुचना
बैक खाता खोल्ने बन्द गर्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत/ प्रशासन योजना तथा अनुगमन शाखा
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
निशुल्क
आवश्यक कागजातहरु: 
१) खाता सञ्चालन र बन्दको लागि खाता सञ्चालन गर्ने पदाधिकारीहरुको नमुना दस्तखत कार्ड ।
२) समितिको निर्णय ।
३) निवेदन । 
४) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्रक्रिया: 
१) निवदेन दर्ता गराउने । 
२) तोक लगाउने । 
३) सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने ।