सुचना
विद्यालय खोल्ने तथा कक्षा थप
सेवा प्रकार:
लाग्ने समय: 
प्रकृया पुगेको भोलिपल्ट
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुख 
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिमको धरौटी रकम 
आवश्यक कागजातहरु: 
१) निवेदन । 
२) शौक्षिक गुठीको विधान वा कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीको प्रतिलिपी । 
३) जग्गा वा भवन भाडामा लिने भएमा कम्तिमा ५ वर्ष सम्मको लागि घर वा जग्गा धनीले बहालमा दिने सम्बन्धमा भएको सम्झौताको प्रतिलिपी । 
४) प्रस्तावित विद्यालयको शौक्षिक नक्सा । 
५) सम्बन्धित वडाको सिफारिस । 
६) सबै भन्दा नजिक कम्तिमा तिन वटा छिमेकी विद्यालयको सहमति ।
७) विद्यालय व्यवस्थापन समितिको निर्णय । 
८) शिक्षा ऐन नियमावली तथा अन्य प्रचलित कानुन अनुसार अन्य कागजात हरु । 
९) सम्बन्धित वडा कार्यालयको सिफारिस ।
प्रक्रिया: 
१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) आवश्यक जाँचबुझ र अध्ययन पछी प्रभावकारिता देखिएमा अनुमति दिने । 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        