सुचना
संस्था दर्ता सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत र तोकिएको अन्य कर्मचारी
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 
१) निवेदन 
२) संस्थाको विधान तथा नियमावली । 
३) संस्थाका सदस्यहरुको नागरिकताको प्रतिलिपी । 
४) सम्बन्धित वडा कार्यालयको सिफारिस । 
प्रक्रिया: 
१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) तोकिएको शुल्क बुझाउने । 
४) सिफारिस गरि दिने । 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        