सुचना
संस्था नविकरण सिफारिस
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी 
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 
१) निवेदन । 
२) लेखापरिक्षण प्रतिवेदन । 
३) कर चुक्ता प्रमाण पत्र । 
४) संस्था दर्ता प्रमाण पत्र । 
५) नविकरण गर्ने सम्बन्धमा संस्थाको निर्णय । 
६) सम्बन्धित वडाको सिफारिस । 
प्रक्रिया: 
१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) तोकिएको शुल्क बुझाउने । 
४) सिफारिस गरि दिने । 
 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        