सुचना
सम्बन्ध विच्छेद दर्ता
सेवा प्रकार:
लाग्ने समय: 
सोहि दिन, सर्जमिनको हकमा बढिमा ३ दिनभित्र ।
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष/वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
गाँउसभाले तोके बमोजिम हुने । 
आवश्यक कागजातहरु: 
–निबेदन पत्र ।
–अदालतबाट सम्बन्ध बिच्छेद भएको फैसलाको प्रमाणित प्रतिलिपि ।
–पतिपत्निको नागरिकताको प्रतिलिपि १÷१ प्रति ।
–केटाको स्थायी ठेगाना सम्बन्धित वडाको हुनु पर्ने ।
प्रक्रिया: 
–सम्बन्ध बिच्छेद भएको पति वा पत्नीले सूचना फारम भरी सूचना दिने ।