सुचना
घ वर्गको निर्माण व्यवसायी दर्ता नविकरण
सेवा प्रकार:
लाग्ने समय: 
प्रकृया पुगेको भोलिपल्ट 
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकिय अधिकृत / तोकिएको अन्य कर्मचारी 
सेवा दिने कार्यालय: 
गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्क: 
तोकिए बमोजिम
आवश्यक कागजातहरु: 
१) निर्माण व्यवसायीको निवेदन । 
२) अनुसुची बमोजिमको जनशक्ति विवरण तथा मेसिनरी उपकरणको विवरण । 
४) उपकरणको स्वामित्व तथा विमा सम्बन्धी कागजात । 
५) कर चुक्ता प्रमाण पत्र तथा स्थायी लेखा नम्बर सम्बन्धी कागजात । 
६) सम्बन्धित वडा कार्यालयको सिफारिस । 
प्रक्रिया: 
१) निवेदन दर्ता गर्ने । 
२) तोक लगाउने । 
३) आवश्यक शुल्क बुझाउने । 
४) नियमानुसार व्यवसाय दर्ता नविकरण गरी प्रमाण पत्र दिने । 
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                        